Breaking News, भर्खरै युएईमा विमान दुर्घटना सबैको मृत्यु हेर्नुहोस भिडियो सहित

एजेन्सी।
युएईमा एक सैन्य विमान दुर्घटनामा परेको छ। युएईको आकाशमा तालिमका क्रममा सेनाको विमान दुर्घटनामा परेको त्यहाँको समाचार सस्था डब्लुएएमले जनाएको छ।
विमान दुर्घटनाको स्थान खुलाइएको छैन् । दुर्घटनाको कारण बारेमा जाँच शुरु गरिएको उल्लेख छ ।
