आजको भुकम्पपछि काठमाडौंको मौसम एक्कासी फेरियो ! खतरनाक संकेत भन्दै सतर्क रहन चेतावनी !

समयपछि आएको यस्तो ठुलो भूकम्पपछी जनता त्रासमा परेका छन् । जनताहरु सडकमा वार्लियेका छन् ।सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो । गत बैशाख १२ गते गएको विनासकारी भूकम्प पछी विभिन्न परकम्प तथा नयाँ भूकम्प जाने क्रम जारी छ ।


भूकम्पका कारण घरबाहिर निस्किएकाहरु पानी परेपछि डर त्रासमै घरभित्र पसेका छन् । आज दिउँसो भर यस्तै पानी पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.