फिलिपिन्समा नेपालीले जोया परिवारलाई पठाएको पैसा सबै रोक्का : तत्काल पैसा नपठाउन जोयाको बिशेष अनुरोध जानकारीको सक्दो share गर्नुहोस

जोया सहयोग ठेगाना बारे जरुरी सूचना !
आजबाट जोयाको आमाको नाममा वेस्टर्न युनियन मार्फत पैसा पठाउने अधिकतम परिमाण सिमा सुबिधा नाघेकोले उनको आमाको नाममा पैसा प्राप्त गर्न सकिने छैन , यसका साथै जोयाले तेस्रो पटक परिचयपत्र बनाउन कोशिस गरे पनि सेप्टेम्बर २४ , २०१६ सम्म नबन्ने देखिएकोले हाललाई जोयाको बाबुको नाममा जो कोही सहयोगी मित्रहरुले सहयोग पठाउन सकिने निर्णय भयो !
जोयाको बाबुको नाम र ठेगाना :
Address : Brgy. Sum-ag Bacolod City
Negros Occidental
Phillipines
Phone: 639121450947 (Joya)
जोयाको फेसबुक : https://www.facebook.com/Uruchimaro
आजै इजरेल र हंगकंगबाट जोयाको आमाको नाममा
पठाएको रकम फिर्ता गएको छ ! वहाँहरुले हाललाई रकम ट्रान्सफर रध्द गरी फुल एमाउन्ट फिर्ता लिएर पुन: जोयाको बाबुको नाममा पठाउने या २४ तारिख पछि जोयाको आइडी बनेमा पठाउने बारे जोया वा हामी संग सल्लाह गर्नुहोला , धन्यवाद ! यसबाट पर्न गएको असुविधा् प्रति क्षमा चाहन्छौं ! भगवानले तपाइको दुख अबश्य देख्लान !
पुनश्च : रकम पठाउँदा फाराममा भरेको फोन नम्बर र ठेगाना नमिलेमा फिर्ता लिन सकिने छैन , यसर्थ रकम फिर्ता लिंदा सोहि फोन प्रयोग गर्नु पर्नेछ, रिसिप्ट सुरक्षित राख्नु होला ! धन्यवाद !
