आदित्यले ‘मह’ जोडीलाई भेटेपछि यस्तो लेखे ..पुरा पढ्नुहोस

काठमाडौं, ९ मंसिर । अदभूत बालक आदित्य दहाललाई भेट्न चर्चित कलाकार महजोडी तथा पूर्व एनआरएनका अध्यक्ष उपेन्द्र महतो उनको निवासमा पुगे । उनीसँगै स्वामि आनन्द अरुण पनि थिए । निकै अद्भुद मानिएको उनले उनीहरुसँगको भेटका क्रममा सहमतिमा अगाडी बढ्न सझाएका छन् ।
‘राम्रो काम गर्न एकताबद्ध भएर यसरी लाग्नुभएको देख्दा खुसी लाग्यो । जसरी भएनी सहमतिमा जोड दिनु पर्छ मेरो पनि साथ छ ।’ भेटको क्रममा उनले लेखेका छन् ।
त्यस्तै पूर्व एनआरएनका अध्यक्ष उपेन्द्र महतोलाई पनि पूर्व एनआरएन चिफ भनेर लेखेका थिए ।
