प्रत्युसा बेनर्जीको आत्महत्या उनकै व्याईफ्रेन्ड राहुका कारण हुनसक्ने हेर्नुस भिडियो!!!!
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
अभिनेत्री प्रत्युसाको अन्त्यष्टी गरीएको छ ।टेलिचलचित्रमा सानो उमेर मै पहीचान बनाउन सफल प्रत्युसालाइ श्रदान्जली दिन टेलिचलचित्रका कलाकार
देखी बलिउड फिल्म इन्डष्ट्रीका हस्ती सम्मको उपस्थीति रहेको थियो । घरमा झुण्डीएको अबस्थामा भेटीएकी उनको निधन भएपछि रहस्यमय बनेको घट्नाको प्रारम्भीक पोष्टमार्टम रीपोर्ट पनि सार्बजनिक भएको छ ।प्रारम्भीक रीपोर्ट अनुसार उनको मृत्यृको कारण स्वास प्रस्वासमा भएको अबरोधनै देखीएको छ ।
जसले उनले आत्महत्या गरेको हुन सक्ने सम्भाबनालाइ केही हद सम्म प्रस्टाएको छ ।प्रस्तुसाको निकट मानिएका राहुल राज शिंहले पटक पटकको बयानमा आफु बेकसुर भएको पनि बताएका छन
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)