आज फेरी ह्वात्तै घट्यो सुनको भाउ !..पुरा पढ्नुहोस

सुनको मूल्यमा शुक्रबार प्रतितोला ४ सय रुपैयाँले गिरावट आएको छ । हिँजो प्रति तोला ४८ हजार ८ सय रुपैयाँ रहेकोमा आज अर्थात शुक्रबार ४८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


विवाहको सिजन भएपनि अन्तर्राष्ट्रिय बजार अस्थिर बनेपछि नेपालमा पनि त्यसको प्रभाव देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.