मलेसियमा काम गर्नेको लागि खुसीको खबर

१ फागुन, काठमाडौं।

पछिल्ला केही दिनदेखि मलेसियन रिंगेटको मूल्य निरन्तर बढ्दो छ। शनिबार सम्म आइपुग्दा मलेसियन रिंगेटको मूल्यदर २६ रुपैयाँ नाघेको छ।

शनिबार नेपाल राष्ट्र बैंकले मलेसियन रिंगेटक खरिददर २६ रुपैयाँ ११ पैसा र बिक्रिदर २६ रुपैयाँ २६ पैसा निर्धारण गरेको छ।

शनिबार साउदी रियालको खरिदर मूल्य २९ रुपैयाँ ३ पैसा र बिक्रिदर मूल्य २९ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ। त्यस्तै कतारी रियालको खरिदर २९ रुपैयाँ ९० पैसा र बिक्रिदर मूल्य ३० रुपैयाँ ७ पैसा निर्धारण भएको छ।

आज शनिबार अमेरिकी डलरको खरिददर मूल्य १ सय ८ रुपैया ८८ पैसा र बिक्रिदर मूल्य १ सय ९ रुपैयाँ ४८ पैसा रहेको छ। अमेरिक डलरको मूल्यकै कारण यसरी नेपालमा रेमिट्यान्स भित्रने प्रमुख मुलुकहरुको विनिमयदरमा प्रभाव परेको हो।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.