breaking newsभर्खरै फेऱी भूकम्पको ठुलो धक्का पुरा पढ्नुहोस
काठमाडौं : बिहीबार बिहान सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ ।
केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रबिन्दु भएको भूकम्पको धक्का आसपासका जिल्लाहरुमा महसुस भएको थियो ।
वैशाख १२ को विनाशकारी भूकम्पयता नेपालमा सानातिना परकम्प तथा नयाँ भूकम्प जाने क्रम रोकिएको छैन

