प्रधानमन्त्री ओलीलाई नरेन्द्र मोदीको फोन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ ।
अवस्था सामान्य भए नाकामा रहेको अवरोध हट्ने र पारवहन सहज हुने मोदीले ओलीसँग बताएको बुझिएको छ । पछिल्लो मोदीको फोन नाकाबन्दी खुल्ने संकेतकोरुपमा हुन सक्ने समेत विश्लेषकहरुको अनुमान छ ।
source taja khabar
