एकैदिनमा ह्वातै घट्यो सुनको भाउ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस..
काठमाडौँ, साउन
साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रति तोला ५८ हजार ७ सय मा कारोबार भएको छापावाल आज तोलामा ५ सयले घटेर ५८ हजार २ सयमा कारोबार भई रहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।चाँदी भने प्रति तोला ६ सय ७५ रुपैयाँका दरले कारोबार भइरहेको छ ।

