मृत्यु दण्ड कुरेर बसेका एक ब्यक्तिले आफ्नो अन्तिम इच्छा,जसको अन्तिम ईच्छाले संसार लाई रूहायो
जस्तै साधारण बच्चो त थिएँ, त्यसपछि म फटाह किशोरमा परिणत भएं| अहिले म असाध्यै बिक्रित ब्यक्ति भाको छु | आमा, म त त्यतिबेला बच्चै थिए| म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ | जे हुनु भैगयो | म तिमीलाई माफ दिन्छु |

