Bichitra,
News
»
विवाहको २४ घण्टा पछि दुलहिले यस्तो कार्य गरिन्, दुलाहा छाँगाबाट खसेझै भए.पुरा पढौ !!
विवाहको २४ घण्टा पछि दुलहिले यस्तो कार्य गरिन्, दुलाहा छाँगाबाट खसेझै भए.पुरा पढौ !!
भारतको मध्य प्रदेशमा एक युवतिले फिल्मी शैलिमा ठगेकी छन् । उक्त युवति र उनकव गिरोहले छतरपुरको नौगाँउ निवासी संजीव अग्रवाललाई ठगेका छन् । २६ अप्रिलमा संजीव अग्रवाल र रजनी दुबैको विवाह गाउँको मन्दिरमा भयो । विवाहको क्रममा संजीवको परिवारले दुलहिलाई १० तोलाको सुन लगाइदिएका थिए । विवाहको २४ घण्टा पछि दुलहि सबै गहना र नगद लिएर फरार भइन् । पिडित संजीव अग्रवालका अनुसार यो विवाहको बिचौलिया सुगर यादवले गराएका थिए ।
विवाहमा रजनी (दुलही)का दाई शिवराज र बहिनी रानि सहित १० जना मात्र शामिल भएका थिए । भने उक्त दुलहीको पिताको मृत्यु भैसकेको बताए ।विवाह गराउनका लागि बिचौलिया सुगर यादवले दुलहि (रजनी)को पक्षबाट एक लाख रुपैया नगद लिएका थिए । घटना पछि सुगर यादव पनि फरार छन् । बिवाह पछि दुलही दुलाहाको घरमा पनि आएकी थिइन् तर राती बहाना बनाएर घरमा भएको पूजामा समावेश भइनन् । पछिको दिन दुलही लगायत उनका दाई र बहिनी पनि फरार भए । दुलहिले यसरी फरार हुँदा १० तोला गरगहनाका साथै २०-२५ हजार रुपैया लिएर गएकी थिइन् । दुलही रजनी दुबे दमोह जिल्लाको तेन्दुखेन्डाको भएको बताइएको छ ।