Breaking News>>>आज भर्खरैः चर्चित गायिकाको घरभित्रै हत्या....भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्..

मुम्बई - भारतीय गायिका शान जोनसन चेन्नाईस्थित फ्ल्याटमा मृत अवस्थामा भेटिएकी छन् । चेन्नाईमै कार्यरत शानको आफू बसेको ठाउँमा शव भेटिएको थियो ।


पुलिसका अनुसार उनकी आमा र केही आफन्त शानको फोन नउठेपछि फ्ल्याटमा पुगेका थिए । जहाँ शान मृत अवस्थामा थिइन् । २९ वर्षीया शान आफ्नो एक रेकर्डिङको काम सकेर फ्ल्याटमा आएकी थिइन् । शान कर्नाटक र पश्चिमी संगीतकी जानकार थिइन् । उनका पिता जोनसन शानको जोनसन मास्टरका रुपमा प्रसिद्धि प्राप्त थिए । उनको हत्या भएको अनुमान प्रहरीले गरेको छ ।

शानले पहिलो विवाहबाट सम्बन्ध विच्छेद गरेपछि दोस्रो विवाहको तयारीमा थिइन् । उनको फ्ल्याटबाट कुनै सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्यमा केही समस्या पनि थियो, जुन उनी उपचार गरिरहेकी थिइन् source esuperhitnewshttp://a1nepalinetwork.blogspot.com/

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.