धनको नोक्सानगर्ने महिला यस्ता हुन्छन...थाहा पाई राखौ

काठमाडौं । वैवाहकि जीवनमा युवतीहरूको सिउँदोको महत्व धेरै हुन्छ । सिउँदोमा सिन्दूर विवाहिता युवतीको चिन्हका रुपमा लिइन्छ ।
समुद्रशास्त्रका अनुसार कन्याको सीधा सिउँदो हुनुलाई शुभ मानिन्छ । तर दुई वटा सिउँदो वा बङ्गो टिङ्गो सिउँदो भएकोलाई शुभ मानिदैन । यसले वैवाहकि जीवनमा वियोगको संकेत मानिने शास्त्रमा उल्लेख छ ।
युवतीहरू हिँड्दा आफ्नो कम्मरलाई यता र उता चलाएर हिँड्छन् उनीहरूको जीवन संघर्षपूर्ण हुने गरेको जनाइएको छ । यसरी हिँड्ने यवतीको व्यवहारबाट माइत र घरमा बद्नाम हुने शास्त्रमा उल्लेख छ ।
दिउँसोमा सुत्ने महिला धनलाई नोक्सान गर्ने स्वभावका हुन्छन् । यस्ता लक्षण भएका युवतीसँगको वैवाहिक जीवन मनमुटाव र सधैँ आर्थिक समस्या झेल्नु पर्ने शास्त्रले जनाएको छ ।
सोमबारका दिन स्याम्पू र साबुनले कपाल नुहाउने महिलाले आफ्नो पतिलाई नोक्सानी पुराउने शास्त्र जनाएको छ । त्यसैले सोमबारका दिन महिला वा युवतीहरूले आफ्नो कपाललाई साबुन वा स्याम्पूले ननुहाउन सल्लाह दिइन्छ ।
सरसफाइमा ध्यान नदिने महिला वा युवतीहरूले धन र वैवाहिक दाम्पत्य जीवनमा दुःख पाउँछन् भन्ने मान्यता रहिआएको छ ।
खुट्टाका औँला लामा हुने युवतीहरूले आफ्नो वैवाहिक जीवनमा सधैँ दुःख कष्ट पाउँछन् भन्ने शास्त्रले उल्लेख छ ।
यवतीहरूको गोप्य अंगमा आउने धेरै रौँले उनीहरूले जीवनमा कठिनाइको सामना गर्नुपर्ने शास्त्रमा उल्लेख छ । र दाम्पत्य जीवनमा पनि त्यस्ता युवतीले कष्ट झेल्नुपर्ने जनाइएको छ ।एजेन्सी
