नेपाल टेलिकमका सबै मोबाइल सेवामा विशेष छुट

नेपाल टेलिकमले आफ्नो १२ आैँ वार्षिकोत्सवको अवसर पारेर ग्राहकका लागि आफ्नो सेवामा विशेष छुटको व्यवस्था गरेको छ। कम्पनीले दिएका छुट तथा सुविधाहरु यसअनुसार छन्।
१.आज अर्थात् यही माघ २२ गतेदेखि माघ २४ गतेसम्म (तीन दिन) नेपाल टेलिकमका सबै रिचार्ज कार्ड तथा एमपीओसबाट रिचार्ज गर्दा १२ प्रतिशत बोनस पाइने।
२. आज अर्थात् यही माघ २२ गतेदेखि माघ २९ गतेसम्म (एक हप्ता) सम्म जीएसएम÷सीडीएमएम (प्रिपेड÷पोस्टपेड) सेवाका ग्राहकले डाटा प्याकेज सबस्क्राइब गर्दा सोही भोल्यूम बराबरको बोनस उपलब्ध हुनेछ।
सेवा
डाटा प्याकेज
महसुल दर रु.
समायवधि
बोनस भोल्यूम
बोनस अवधि
जीएसम
प्रिपेड/पोस्टपेड)
१० एमबी
८
२ दिन
१० एमबी
२ दिन
५० एमबी
३५
१० दिन
५० एमबी
२०० एमबी
१३०
१ महिना
२०० एमबी
७ दिन
५०० एमबी
३००
१ महिना
५०० एमबी
१ जीबी
५००
१ महिना
१ जीबी
१५ दिन
३ जीबी
१२९०
२ महिना
३ जीबी
५ जीबी
१८००
३ महिना
५ जीबी
३० दिन
१० जीबी
२८००
३ महिना
१० जीबी
सीडीएमए
(प्रिपेड/पोस्टपेड)
४० एमबी
१५
३ दिन
४० एमबी
२ दिन
२०० एमबी
७५
१ महिना
२०० एमबी
७ दिन
५०० एमबी
१७५
१ महिना
५०० एमबी
१ जीबी
३२५
१ महिना
१ जीबी
३ जीबी
८५०
२ महिना
३ जीबी
१५ दिन
५ जीबी
११८०
३ महिना
५ जीबी
१० जीबी
१८००
६ महिना
१० जीबी
३० दिन
जीएसएम पोस्टपेडमा १० जीबी प्याकेज उपलब्ध छैन।
३. जीएसम (प्रिपेड/पोस्टपेड) सेवाका ग्राहकले हाल उपलब्ध डाटा प्याकेज खरिद नगरिकन डाटा प्रयोग गरेवापत लाग्ने विद्यमान महशुल दर एक रुपैयाँ प्रति एमबीमा १२ प्रतिशत छुट दिई यही माघ २२ गतेदेखि २९ गतेसम्म ८८ पैसा प्रतिएमबी कायम गरिएको छ।
४.जीएसएम र सीडीएमए (प्रिपेड/पोस्टपेड) सेवामा १० रुपैयाँको एसएमएस प्याकेजमा २० वटा एसएमएस पठाउन सकिनेछ। यसको समायवधि ७ दिनको हुनेछ।
