अर्चना परेरुका बारेमा यिनले यस्तो राम्रो गजल नै बनाए........हेर्नुहोस भिडियो सहित

<अर्चना पनेरुलाई सायद नचिन्ने को नै होला र ? नेपालमा एकाएक पोर्नस्टार बन्ने सपना बोकेर चर्चामा अाएकी अर्चना पनेरु यतिबेला नेपालमा गुगल खोजीमा धेरै सर्च गरिने शब्द नै बनिसकेकी छन् । उनको उताउलो बोलिले र सामाजिक संजालमा फैलिरहेको नग्न तस्विरहरुले उनलाई एउटा सेलिब्रेटी जस्तै बनाइसकेको छ । सायद त्यही कारणले नै दुइ चारवटा म्यूजिक भिडियोमा समेत देखा पर्न थालेकी छन् । पछिल्लो समयमा अर्चनाको अपाच्य पहिरनमा सेक्सी डान्स् यूटूबमा अपलोड गरिरहेकी छन् । जसलाई धेरै नेपालीहरुले हेरिरहेका छन् र ति भिडियोहरुको भिउ पनि निकै बढी बढी देख्न सकिन्छ जसको अर्थ त्यो भिडियो धेरैले हेरेको भन्ने बुझीन्छ । यही चर्चाकी पात्र बनेकी अर्चनाको बारेमा एक व्यक्तिले गजलनै बनाएका छन् । जसले अर्चना पनेरुले दिएको अभिव्यक्तिलाई गजल मार्फत प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.