पुष ८ गतेपछि चीनले नेपालमा तेलको खोलो बगाइदिने (भिडियो सहित )
काठमाडौं, पुष ४ – उप्रधानमन्त्री कमल थापाको नेतृत्वमा तेल सम्झौताका लागि नेपाली टोली चीन पुष ८ गते चीन जाने भएको छ । चीनसंग तेल लगायत अन्य व्यापारीक सम्झौता पनि गरिने बताइएको छ । भारतीय नाकाबन्दी पछि नेपालमा तेलको अभाव भएपछि चीनसंग व्यापारीक सम्झौता गर्ने विषयमा सरकारले छलफल गरिरहेको थियो ।

