मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

पुस १७, पर्सा शंकर सरैया गाविस ५ सखुवनियाका एक व्यक्तिको मलेसियामा उपचारका क्रममा मृत्यु भएको छ ।


रोजगारिको सिलसिलामा चार वर्ष पहिले मलेसिया गएका सखुवानियाका वैद्यनाथ महतो थारुको ३५ वर्षीय छोरा लक्ष्मी महतोको मलेसियामा मृत्यु भएको हो । मलेसियाको चिरान मिलमा चार वर्षदेखि मजदुरको रुपमा काम गर्दै आएका उनि मिलमा काठ चिर्न पेटले काठ ठेल्ने क्रममा घाइते भइका थिए ।

घाइते भएका महतोको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको उनका आफन्तले बताएका छन् । मृतक महतोको शव अहिले मलेसियामै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.