यसरी थाहा पाउन सकिन्छ भविष्यमा हुने घटना
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
मानिसहरुलाई सबै भन्दा चासो हुने विषय हो भविष्यमा के होला । जो कसैलाई पनि भविष्यमा के हुन्छ भन्ने थाहा पाउने चाहाना हुन्छ ।
तर भविष्यको विषयमा अनुमान गर्न ज्यादै कठिन छ । ५ सेकेण्ड वा ५ मिनेट पछि पनि के हुन्छ भनेर ठोकुवा गर्न कसैले पनि सक्दैन ।
भविष्यको विषयमा थाहा नहुनु राम्रो पनि हो किन भने यदि भविष्यको विषयमा अहिले नै जानकारी हुन थाल्यो भने यो दुनियाँमा धेरै हंगामा हुने थियो ।
तर केही विद्वानहरु भने भविष्यको विषयमा जानकारी पाउन सकिने बताउँछन् । साधनामा सिद्धी प्राप्त भएमा भविष्यको विषयमा हुने घटनाबारे सजिलै बताउन सकिने रहस्यशास्त्रीहरुको दावी छ ।
यस्तो साधना निक्कै कठिन हुने र शरीर र मनलाई छुट्टाउन सक्ने यो विधीले भविष्यका हरेक कुरा जानकारी पाउन सक्ने बनाउने उनीहरुको भनाइ छ ।
यो साधाना सफल भएमा त्यस्तो ब्यकतिले भविष्यमा हुने जुनसुकै घटना र कुनै पनि कितावमा लेखिएको हरेक कुरा थाहा पाउन सक्ने बताइन्छ ।
कतिपय ब्यक्तिमा यस्तो शक्ति आफै पैदा हुने समेत हुन्छ । त्यस्तो शक्ति हुनेलाई छैटौं इन्द्रेय समेत भनिन्छ ।source:npheadlines
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)