पुरुषसंग यी ६ कुरा लुकाउछन् महिलाले.....थाहापाई राखौ
भनिन्छ महिलालाई बुझ्न साँच्चिकै गाह्रो हुन्छ । महिलाहरुलाई बुझ्न गाह्रो छ यसकारण पनि भनिएको होला किनभने उनीहरुले आफ्नो सबै कुरा पुरुषलाई बताउँदैनन् ।विभिन्न महिलाहरुको भनाई अनुसार उनीहरु आफ्ना सबै कुरा पुरुषलाई भन्न चाहँदैनन् उनीहरु आफूमा मात्र सिमित राख्न चाहन्छन् ।महिलाले आफनो मिल्ने पुरुष साथी अथवा श्रीमानलाई समेत आफनो पुरै कुरा बाँड्न चाहँदैनन् ।उनीहरु आफ्नो प्रेमी वा श्रीमानसँग के कुरा लुकाउँछन् भन्ने बारेमा गरिएको एक सर्वेक्षणले यस्ता कुरा कहिल्यौ प्रेमीलाई नभन्ने बताएका थिए ।
पुरुषलाई नभन्ने ६ कुरा
१ एक महिला अर्की महिलासँग प्रेम गर्छे
महिला पुरुषसँग मात्र आकर्षित हुन्छे भन्ने ठान्नु भएको छ भने तपाई गलत हुनुहुन्छ । खासमा एक महिला अर्की महिलाको दुश्मन ठानिएपनि महिलाले महिलालाई एकदम प्रेमसमेत गर्छन । कतिपय महिलालाई आकर्षक बनेर हिँड्ने महिलालाई बारम्बार देख्न मन समेत लाग्ने गर्छ
२ पूर्व प्रेमीको निगरानी
केटीहरुले विवाह भएपछि वा नयाँ प्रेम सम्बन्ध शुरु भएपछि पनि पहिलो प्रेमीलाई विर्सन सक्दैनन् । उनीहरुले पूर्व प्रेमिका गतिविधी नियालीरहेका हुन्छ्न् । उ कहाँ जान्छ । कोसँग भेट्छ वा कस्ता फेसबुक अपडेट राख्छ भन्ने कुरा केटीहरुले विचार गर्छन् ।
३ अश्लिल चलचित्र हेर्न महिलालाई पनि मन पर्छ
अश्लिल चलचित्रका पारखी पुरुष मात्र हुन्छन् भन्ने सोंच्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खासमा केटीहरु पनि अश्लिल चलचित्र हेर्न मन पराउँछन् । तर उनीहरुले यस्तो चलचित्र हेरेको कुरा कहिल्यै पनि स्वीकार भने गर्दैनन् ।
४ आफ्नै शरीरसँग प्रेम
हरेक महिलालाई सबैभन्दा बढी प्रेम आफ्नै शरीरसँग हुन्छ । खासमा शरीरको विषयमा पुरुषले गर्ने नकारात्मक टिप्पणीले कुनै पनि केटीको सबैभन्दा बढी चित्त दुख्छ ।
५ एक्लै हुँदा
महिलाहरु एक्लै हुँदा अनेक हर्कत गर्छन् जुन अरु भएको बेला गर्न मिल्दैन । तर यो कुरा उनीहरुले अरुसँग भन्न मन पराउँदैनन् । ब्रा लगाएर नाच्नु वा विभिन्न पोज दिएर ऐना हेर्नु जस्ता क्रियाकलाप केटीहरुले एक्लै भएको बेला गर्छन् ।
६ रहस्य जान्ने इच्छा
हरेक महिलालाई आफ्ना पुरुष साथी वा पतिप्रति केही न केही कुरा लुकाएको संका हुन्छ । उनीहरु त्यो कुरा जान्न चाहिरहेका हुन्छन् ।एजेन्सी

