जोया र दुई छोराहरुलाई नेपाल फर्काउने अभियानमा दिल खोलेर अस्ति र हिजो सहयोग पठाउनु हुने दानबीरहरुलाई सलाम! हेर्नुहोस्.. नामावली सहित कसले कति रकम..?

जोया र तिनका नानीहरुलाई नेपाल फर्काउने अभियानमा मन खोलेर हिजो र आज सहयोग पठाउनु हुने निम्न दानबीर हरुलाई धेरै धेरै धन्यवाद ! यहाँ हरु अनि यहाँहरुको घर परिवार सबैमा सुख, शान्ति र सम्बृध्दी छाइरहोस, धन्यवाद ! Source: Joya नेपालकी बुहारी
1.Om Prakash Magar UK Rs 6000.
2.Kul Bahadur Aale Magar Afghanistan Rs 10,000.
3.Rajbir Bahadur Rana Magar Japan Rs. 5216
4.Jit Rai Saudi Arabia Rs. 10,013.
5.Bir Bikram Chaudhary Malaysia Rs. 5018.
6.......Baharine Rs 10,000.
7.Buddha Lama Malaysia Rs 8082
8.Nawang Sherpa & Friends HK - Rs 15,000 (to buy Mobile)
To Be Updated.......
