आदर्श होमको कब्जामा रहेको पासपोर्ट र नागरिकता जिल्ला प्रहरी कार्यालय मार्फत बल्ल हात पर्यो तर नागरिकता चाही केरमेट पारिएको अबस्थामा ,

आदर्श होमको कब्जामा रहेको पासपोर्ट र नागरिकता जिल्ला प्रहरी कार्यालय मार्फत बल्ल हात पर्यो तर नागरिकता चाही केरमेट पारिएको अबस्थामा , फेरी प्रतिलिपि बनाउनु पर्ने भो , समय र पैसाको नाश ! हैन कति दुख : दिन सकेको हो हे भगवान !
अबको काम- जिबनको जन्मदर्ता , अविवाहित प्रमाणपत्र र असल चालचलन वा पुलिस क्लियरेन्स पेपर बनाउने
