लौ खुशीको खबर !! आज जोयाले जन्म दर्ताको कागज बनाईसकेको हामीलाई जानकारी !

अलिअलि खुशीको खबर !!
आज जोयाले जन्म दर्ताको कागज बनाईसकेकोले अब सिधै जोया बुहारिकै नाममा वेस्टर्न युनियन मार्फत पैसा हाल्न मिल्ने भो ! ठेगाना यो हो :
JOYLEN GRACE TELLERMO MIJARES
Pahanocoy Baybay, Bacolod City
Negro Occidental
Phillipince
तर उनको आइडी कार्ड बन्न भने केहि दिन लाग्ने हुनाले तुरुन्तै बैंक खाता खोल्न सकिएन रे , आशा गरौँ छिट्टै बन्नेछ !
जे होस् उनको हातमा सिधै पैसा पुग्ने भो
"नो दलाल , डाइरेक्ट ट्रान्सफर "
"जो पिडित उसकै नाममा खाता "
बुहारीको मन फर्काउ, घर आफै फर्किन्छे
हाम्रो सिध्दान्त यो हो
