आफ्नै घरमा सलको पासो लगाई १६ वर्षीया युवतीले गरिन् झुन्डिएर आत्महत्या पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.

साउन ११, सप्तरीमा आफ्नै घरमा सलको पासो लगाई झुन्डिएर एक युवतीले आत्महत्या गरेकी छन् ।
घरमा सलको पासो लगाई मधुपट्टी गाविस ९ का सिबु साहकी १६ वर्षीया छोरी अन्जना साहले झुन्डिएर आत्महत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले युवतीले के कति कारणले आत्महत्या गरेको हो भन्नेबारे खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
