दिनमा कतिपटक हस्तमैथुन गर्नुहुन्छ भनेर सोध्दा.. खुलेर यस्तो जवाफ दिए ( हेर्नुहोस् भिडियो सहित)
प्राय मानिसहरु सोच्दछन् कि केबल पुरुषले मात्र आफ्नो उत्तेजनालाई शान्त गर्नको लागि हस्तमैथुन गर्दछन् । तर महिलाहरुले पनि एक्लै भएका बेला सन्तुष्टीका लागि हस्तमैथुन गर्ने गर्दछन् । तर यस्तो हुँदा पनि कुनै महिलाले यस बारेमा खुलेर कुरा गर्न चाहँदैन् । तर आजभोलिको यो सुचना तथा प्रविधिको युगमा प्रायले यस्तो बारेमा शिक्षा (यौन शिक्षा) इन्टरनेट बाट तथा साथीभाइबाट भने लिने गर्दछन् । जसकारण केहि महिलाहरुले भने यसबारेमा खुलेरै कुरा गर्न सक्छन् । हस्तमैथुनले हुनसक्ने अपराधहरु रोक्नुका साथै मानिसलाई तनाबमुक्त पनि बनाउँछ ।
यस्तै बिषयमा एउटा यूटूब च्यानलले बिभिन्न किसिमको भिडियो बनाएको छ जसमा बाटोमा भेटिने महिलाहरुलाई सोधिएको छ कि । हस्तमैथुन कसरी गर्नुहुन्छ, दिनको कतिपटक गर्नुहुन्छ जस्ता सवालहरु गरिएको छ । यस भिडियोमा महिलाहरुको अनौठो अनौठो प्रतिकृयाहरु देख्न पाइन्छ । हेर्नुहोस् तपाई पनि यो भिडियो