कुवेतमा एक नेपाली चेलिको हत्या घर मालिकले कोठा बन्द गरेर कुटपिट गरि हत्या गरेको खुलासा

आफ्नो गल्ती ले गर्दा ज्यान गुमाउनु परेको छ दु: ख लागेयो जाबनी मा ज्यान गुमायो हरेक नेपाली चेलीले बिदेश मा बास्नु भएको छ भने आफ्नो ख्याल गर्नु होला आनुरोध छ सबै चेलीलाई कुवेतमा एक नेपाली चेलिको हत्या घर मालिकले कोठा बन्द गरेर कुटपिट गरि हत्या गरेको खुल्न आएकोले घरेलुु काम गर्ने जो कोहि पनि आफ्नो काममा ध्यान दिनु होला । बच्चालाई हेर्ने काम छ भने बच्चा प्रति ध्यानाकर्षण गर्नु होस । फोन खेलाएर ग्रुपमा गीत गाउने फोनमा ब्यस्त नरहनु होला । किन कि सानो गल्तीले आफ्नो ज्यान गुमाउनु पर्छ । आफ्नो काम के हो काम प्रती ध्यान दिनुहोस्। सम्पुर्ण खाडी मुलुकमा छरिएर रहनु हुने नेपाली दिदीबहिनीहरुमा दुई हात जोडी विनम्र हार्दिक अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.