एक रातको कति पैसा लिन्छौं भनी सोध्ने पत्रकारलाई सन्नी लियोनीले झापड हानेपछि हंगामा, हेर्नुहोस

काठमाडौँ । बलीउडमा नयाँ चलचित्रका कारण सन्नी लियोन फेरी एक पटक चर्चामा छिन् । उनको प्रर्दशनको तयारीमा रहेको चलचित्र वन नाइट स्ट्याण्डको चर्चा एकातिर चलीरहेका बेला उनल ाई अश्लिल प्रश्न सोध्ने पत्रकारलाई उनले गालामा झापड हानेकी छिन् ।


हालैको एक अन्र्तवार्ताका क्रममा एक पत्रकारले करियरका बारेमा प्रश्न गदीसकेपछि व्यक्तिगत जीवनमा प्रवेश गर्दै एक रातको कति पैसा लिन्छौ भनेपछि उनी आवेशमा आएर पत्रकार माथी नै हातपातमा उत्रिउकी हुन् । सन्नीले हानेको झापडसँगै उनी बसेको होटेलमा हंगामा नै मच्चिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.