एक मिनेटका लागि पृथ्वी घुम्न छोड्यो भने के हुन्छ (भिडियो सहित)
तपाइँले कहिल्यै कल्पना गर्नु भएको छ कि तपाइँ हामी रहेको यो भीमकाय पृथ्वी एक मिनेटका लागि मात्र घुम्न छोड्यो भने के हुन्छ ?
यदि तपाइँले कहिल्यै यस्तो कल्पना गर्नु भएको छैन भनेपनि यहाँ प्रस्तुत भिडियोले तपाइँलाई नयाँ अनुभव दिन्छ । यो भिडियोमा पृथ्वी घुम्न छोड्यो भने के हुन्छ भनेर देखाइएको छ ।
पृथ्वी आफ्नो कक्षमा घुम्छ । घुमकै कारण दिन र रात हुन पुग्छ । तर पृथ्वी साँच्चिकै घुम्न बन्द गर्यो भने चाँहि के हुन्छ?
हेर्नुस्

