Breaking News>>> भर्खरैः हिरोइन नेहा पुनका हत्यारा पक्राउ, प्रहरीको बयानमा हत्याराले भने ‘मैले नै हेलमेटले हानेर मारेको

कास्की, २५ माघ । पोखराकी १९ वर्षीय युवती नेहा पुनका हतयारालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा नयाँ सडकका एक युवकले गत माघ १९ गते मगर चलचित्रमा नायिकाको भुमिकामा समेत देखिएकी पुनलाई कार्यालयबाट फर्किने क्रममा हेलमेटले हानेर हतया गरेको स्विकारेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा कार्यरत थिईन् । उनी विहान सबेरै कार्यालय गएर अबेर साँझ फर्कीने गर्थिन् । सिोही दिन ति युवकले कार्यालयबाट फर्किने क्रममा हेलमेटले हानेर हतया गरेको प्रहरीसँग स्विकार गरिसकेका छन् । घटना र अभियुक्तका बारेमा प्रहरीले आज दिउसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.