यस्ता स्त्री हुन्छन ३२ सै लक्षणले युक्त बिहे गरे भाग्य चम्किन्छ......थाहापाई राखौ
आजको बैज्ञानिक युगले घर्मशास्त्रका कुराहरुलाई लत्याई दिएको छ। कुल्ची दिएको छ। समुन्द्रमै बिलिन बनाइ दिएको छ। कारण कोहि कोहि कुराहरु यस्तै छन् आजका मानिसहरुलाई यिकुराहरु जायज लाग्दैनन् र लत्याउन बाध्य भएका छन्। फेरि ति धर्मशात्रमा भएका कुराहरु लागु गर्न थालेमा जिउन नै मुस्किल पर्दछन। तर पनि धर्मशास्त्रमा भनिए अनुसार स्त्रीमा हुने ३२ लक्षणहरु जानी राखौ।
१. स्वभाब लजालु हुनु।
२. सुरिलो पातलो स्वर हुनु।
३. कुनै पनि कुरामा अडिक रहिरहनु।
४. अल्छी र आलसी नहुनु।
५. कपाल चहकिलो देखिनु।
६. सिधा र सिल्की परेको केस हुनु।
७. हातका औला लामा लामा हुनु।
८. औलाको कापमा छाला धेरै हुनु र जोडिदा टम्म मिलेको देखिनु।
९. ३२ वटा मात्र दाँत हुनु।
१०. चहकिला र टल्किने दाँत हुनु।
११. बंगारा सफा सच्छ र मिलेको हुनु।
१२. पाद्दासनमा वस्दा वृतकार गोलो आशनमा हुनु।
१३. शरीरको सबै मांसापेशिहरुमा काम गर्ने जोस आउनु।
१४. शंखको जस्तै घाँटी हुनु।
१५. पाखुरा लामा लामा हुनु।
१६. पाखुरा राम्ररी यता उता फर्किने खालको हुनु।
१७. विभिन्न क्षेत्र र बिषयमा ज्ञान लिने वा जिज्ञासा राख्ने आदत हुनु।
१८. आँखीभौका बिचमा रौ कोमल र सुक्ष्म रेखा हुनु।
१९. अरुलाई छिटै आकर्षित पार्ने क्षमता हुनु।
२०. छाला नरम र चहकिलो हुनु।
२१. मिलेको वा सिंहको जस्तो चिउड़ो हुनु।
२२. गुप्ताङ्गहरुलाई देखाउन नचाहनु वा लुकाएर राख्नु।
२३. हरिणका जस्ता फिल वा थाई हुनु।
२४. शरीर बाट दुर्गन्ध नआई विभिन्न सुगन्ध आउनु।
५. शरीरको माथिल्लो भाग सिर्लिक्क मिलेको देखिनु।
२६. शरीरमा धेरै परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौहरु हुनु।
२७. जिब्रो लामो र फोहोर नहुनु।
२८. धेरै कुराको अनुभव लिन सक्ने शक्ति र क्षमता हुनु।
२९. काँध पुष्ट चौडा र गोलो हुनु।
३०. कुनै पनि कुरामा मुस्कान दिएर बोल्नु।
३१. छिटै र सानो तिनो कुरामा क्रोधित नहुनु, नारीसाउनु।
३२. शरीरका सबै अङ्गहरु आकर्षित वा सुसंगठित तरिकाले मिलेको हुनु।