बंगलामुखी पुगेर पञ्चबली दिए पूर्व युवराज पारस शाहले (भिडियो सहित)

ताजाखबर, २६ मंसिर-

पूर्व युवराज पारस शाह ललितपुरको बंगलामुखीमा पुगेर पञ्चबलीसहित पुजा आराधना गरेका छन् । सम्पूर्ण देश नै अशान्तिको भूमरीमा फसेका बेला पूर्वयुवराज पारसले हिमाल, पहाड तथा तराईमा सुख, शान्ति र समृद्धिको कामना गर्दै भगवती बंगलामुखी माईको आराधना गरेका हुन् ।
दशमहाविद्या मध्येकी एक महाविद्या श्री बंगलामुखी माईमा परम्परा देखि हुँदै आएको पञ्चबली एवम् मंसिर पुजामा सरिक हुन पारस बंगलामुखी पुगेका हुन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.