पारस साह फेसबुकमा सक्रियः भारतमाथि घुमाउरो आक्रोश

१४ मंसिर, काठमाडौं ।

पूर्व युवराज पारस साह एका एक फेसबुकमा सक्रिय बनेका छन् । भारतीय नाकाबन्दीले देश चरम संकटमा परिरहेको समयमा नेपाली समाजमा विद्रोहको भाव नदेखिएकोप्रति प्रश्न उठाउँदै फेसबुकमा बहस शुरु गरेका हुन् ।


छिमेकी भारतको नाम नलिइकन उनले धर्म देखि सबै कुरा खोसिइसक्दा पनि नेपाली चुप लागेको भन्दै उदेक प्रकट गरेका छन् । भारत तर्फ इङ्गित गर्दै पारस साहले अहिले पनि नेपाली संस्कृति र संस्कार खतरामा रहेको पारसको ठम्याइ छ source Nepaliheadlines.com

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.