जीवन थापाको बच्चाहरु फिलिपिनो बाजे संग रमाउदै.........

सबैको चाहना जोया र जिबनको मिलन
अबको बाटो के त ? यी जोडीले अब लिन सक्ने ३-४ सम्भावित बाटाहरु यस्ता छन् :Screenshot_13
पहिलो बाटो :
जसरि जोयाले नेपाल छाडिन उसै गरि ट्राभल डकुमेन्टमा नेपाल भित्र्याउने , जसको लागि दुई देशको दुताबाश बीच कुटनैतिक पहल आबश्यक छ
दोश्रो बाटो :
जोयाले फिलिपिन्सको पासपोर्ट पुन: बनाई बच्चाहरुको पनि नागरिकता बनाई टुरिस्ट भिसामा नेपाल आउने , जोयालाई लागेको साँढे ३ बर्षको निषेध हटाउन सम्बन्धित निकायमा आबश्यक कदम चाल्ने , नेपाल प्रवेश गरि सके पछि कानुन अनुसार बिवाह दर्ता र बच्चाहरुको जन्म दर्ता गराउने
तेश्रो बाटो
जिबन टुरिस्ट भिसामा फिलिपिन्स जाने, नेपालीलाई फिलिपिन्स एयरपोर्टमा सजिलै भिसा मिल्नेछ , परिवार भेटघाट गर्ने , उतै परिवार संग बस्ने वा एक्लै फर्कने ,वा छोराहरु मात्रै लिएर फर्कने , साँढे ३ बर्षमा जोयाको नेपाल प्रवेश निषेध खुले पछि मात्रै जोया फर्कने , यस बीच jजोया एक्लै बैदेशिक रोजगारमा जान पनि सक्ने छिन
चौथो बाटो
जोयाका छोराहरुलाई फिलिपिन्समै बाजे बज्यैको हेरचाहमा स्कुल हाली छाड्ने , अथवा २ छोराहरुलाई नेपाल झिकाई चितवनमा बज्यैको हेरचाहमा छाड्ने , जोया र जिबन पुन बैदेशिक रोजगारीमा जाने र साढे ३ बर्ष पछि जोया जिबन दुबई नेपालमा फर्कने ,
आगामी दिनमा सबै कुरा थाहा हुनेनै छ अहिलेलाई जोयाका आजका पारिवारिक तस्बिर हरु यस्ता छन् !
