मलेसियामा एक नेपाली चेलीको बंगाली बोईफ्रेन्ड द्धारा यसरी हत्या......हेर्नुहोस....

मलेशियाको पेनाङ राज्य स्थित अगष्ट ६ तारिखका दिन एक बंगाली बोईफ्रेन्डले हेटौडा निवासी अनिता तामाङको हत्या गरेको खबर प्राप्त भएको छ ।

उनी बिगत ३ वर्ष देखि पेनाङ राज्य स्थित JCY नामक बिशाल कम्पनीमा कार्यरत थिईन । बिगत ५ महिना अघि देखि उक्त कम्पनी छाडी अवैधानिक तवरले सो बंगालीसँग बस्दै आएका थिए । समचार साभार हाम्रो उदयपुर नामक फेशबुक पेजबाट ! समाचार पूर्ण पुष्टि हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.