साउन १ गतेदेखि विदेशबाट आउने नेपालीले के-के निःशुल्क ल्याउन पाउने? के कतिको कति पैसा लाग्ने ?

गतेदेखि विदेशबाट नेपाल फर्कने नेपालीहरुले के-के सामान भन्सार नतिरी निःशुल्क ल्याउन पाउने र के-के ४० प्रतिशत एकमुष्ट महसूल तिरी ल्याउन पाउने भन्ने विषयमा अन्यौल नहोस् भन्नलाई सूची नै सार्वजनिक गरेको छ। तपाईँ विदेशमा हुनुहुन्छ र साउनपछि नेपाल फर्कँदै हुनुहुन्छ अथवा तपाईँका कोही आफन्त साउनपछि नेपाल फर्कँदै हुनुहुन्छ भने यो सूची तपाईँका लागि आवश्यक हुनसक्छ। पढ्नुस् भन्सार विभागले सार्वजनिक गरेको यो सूची

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.