Breaking News, खरो पत्रकार ऋषि धमलालाईअन्तरवार्ता लिँदालिँदै ‘हर्ट अट्याक पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस

रिपोर्टर्स क्लबका अध्यक्ष ताथ वरिष्ठ पत्रकार ऋषि धमला हृदयघात पछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । एश टेलिभिजनका लागि अन्तर्वार्ता लिइरहेका बेला अचानक मुटुमा समस्या भएर विरामी परेपछि धमलालाई बुधबार राति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । एश टक नामक कार्यक्रममा मानव अधिकारीवादी दिनेश त्रिपाठीसँग उनले अन्तर्वार्ता लिईरहेका थिए । परिवार स्रोतका अनुसार उनी अहिले सीसीयुमा छन् र अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.