यस्ता काम गर्नुभयो भने तपाईको फेसबुक बन्द हुनसक्छ

एजेन्सीः तपाई नियमित फेसबुक चलाउनुहुन्छ ? तपाईको प्रोफाइलमा देखिएका तस्बिर तथा विभिन्न मनपर्ने स्टाटस पनि आफ्नो प्रोफाइलमा सेयर गर्नुहुन्छ होला । यदी त्यसो गर्नुहुन्छ भने सेयर गर्नेबेला तपाईले ध्यान पुर्‌याउनुपर्ने भएको छ ।

जथाभावी फेसबुकमा अपलोड भएका तस्बिर सेयर गर्नुभयो भने तपाईंको फेसबुक ब्लक हुन सक्छ । फेसबुकमा अपलोड भएका आतंक मच्चाउने तस्बिर सेयर भएमा फेसबुकले ७२ घण्टासम्म एकाउन्ट बन्द गर्ने गरेको छ ।
एकाउन्ट बन्द हुन नदिन यि कुरा नगर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.