Breaking News>>> भर्खरै बझाङ्मा नयाँ भुकम्पको ठुलो धक्का पुरा समाचार पद्नुहोस
मिडिया एनपी, काठमाडौं, १८ बैशाख । शनिबार मध्याह्न भुकम्पको गएको छ । मध्याह्न १२ बजेर २८ मिनेट जाँदा बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको नयाँ भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बझाङको कडेल गाविस आसपास केन्द्रबिन्दू रहेर गएको भुकम्प गत वैशाख १२ को शक्तिशाली भुकम्पको पराकम्पन नभएको समेत भूकम्प मापन केन्द्रले जनाएको छ ।

