३७ वर्षको उमेरमा प्रेमीलाई पतिका रुपमा स्विकारीन् बिपाशा बासुले (फोटोफिचर)
एजेन्सी । दर्जनौँ चलचित्रमा विभिन्न नायकहरुकी दुलही बनेकी बलीउडकी चर्चित नायिका बिपाशा बासुले प्रेमी करण सिंह ग्रोवरसँग लगनगाँठो कसेकी छिन् । दुलहीको पोशाकमा उनी शनिबार निकै सुन्दरी देखिएकी थिइन्
३७ वर्षको उमेरमा वैबाहिक बन्धनमा बाँधीएकी विपाशाको बिहेमा नायिकाद्धय शिल्पा शेट्ठी र समिता शेट्टीले विशेष भुमीका निर्वाह गरेका थिए ।


