Breaking: झण्डै अर्को विमान दुर्घटना गोमा एयरको जहाज दुर्घट्नाबाट जोगियो पुरा समाचार पढ्नुहोस्

१९ फागुन,काठमाडौं  ।
गोमा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । आज बिहान काठमाडौंबाट लुक्लाका लागि जहाज उड्नासाथ चील ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गरेपछि दुर्घटनाबाट जोगिएको हो ।



बिहान ९ बजेर ३ मिनेट जाँदा चील ठोक्किएको जहाजमा सबै यात्रुलाई पाइलटले आकस्मिक अवतरण गरी जोगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.