फेरि घट्याे सुनकाे भाउ, लगातार अाेरालाे लाग्दै

फागुन १९ गते-


सुनकाे भाउ फेरि अाेरालाे लाग्ने क्रम सुरु भएकाे छ । पछिल्लाे दुईदिनमा मात्रै सुन प्रतिताेला १ हजार रुपैयाँले घटेकाे छ ।

हिजाे र अाज सुन ताेलामा ५/५ सय रुपैयाँ घटेर प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा झरेकाे नेपाल सुनचाँदी व्यवसायी महसांघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समयमा सुनको मूल्य उच्च दरमा बढेपनि पछिल्ला केहीदिनमा थाेरै घटेकाे हाे ।

आज चाँदी पनि तोलामा ५ रुपैयाँले ७ सय १५ रुपैयाँमा काराेबार भैरहेकाे छ

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.