Breaking News>>सिन्धुपाल्चोक केन्द्र भएर भर्खरैःशक्तिशाली भूकम्पको धक्का, सबै जना भागभाग

माघ २७, २०७२- बुधबार राति सिन्धुपाल्चोक केन्द्र भएर ४.६ रेक्टर स्केलको पराकम्पन गएको छ । राति १० बजेर १२ मिनेटमा गएको पराकम्पन काठमाडौंलगायत मध्य क्षेत्रका केही जिल्लामा महसुस भएको थियो । यसअघि ५ दिनअघि पनि काठमाडौं केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको पराकम्पन गएको थियो ।


प्रकाशित: माघ २७, २०७२

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.