कान्छी श्रीमतिका लागि जेठी श्रीमती को हत्या; हेर्नुहोस् भिडियो सहित

यो समाज पनि कस्तो छ? कतै पुरूष प्रधान हुनको कारण महिलाहरू चपेटामा परिरहेछन भने कतै श्रीमतिहरू महिला  अधिकार बढि भएका कारण पैसा, सम्पत्ति कमाउने धण्दामा श्रीमान फेर्दै डिभोर्स गर्दै हिडेका छन । यो विचित्रको सँसारमा विचित्रको घटना घट्नु कुनै ठूलो कुरो त होइन तर समाजमा ती निर्धा महिलाहरू माथि बज्रपात मात्रै नभएर मृत्यु नै स्वीकारेर इहलिला समाप्त पार्नु चैँ राम्रो पक्कै होइन । यसतै एउटा घटना घटेको । श्रीमानले कान्छी ल्याउनकै लागि जेठी श्रीमतिको हत्या त गरे तर न कान्छी ल्याउन पाए न मोजमस्ती गर्न... गलत कामको भोगाइ अहिले २० बर्ष जेलमा परे.. ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.