पोखरा–जोमसोम रुटका जहाज दुर्घट्ना हुनुका एउटै कारण

१४ फागुन, काठमाडौं ।

पोखराबाट उडेको १० मिनेटमा घोरेपानी, ६–७ मिनेट आकासमै गायव रही टावरसँग सम्पर्कमै नआउनु अनि त्यसको ४–५ मिनेटमा मुस्ताङ अवतरण ।




पोखरा–जोमसोम हवाई उडान भर्ने प्रत्येक जहाजको नियमित स्वभाव हो यो । करिब २० मिनेटको यस रुटमा उड्ने जहाजलाई निगरानी गर्न पोखरा र जोमसोममा दुई टावर छन् ।

पोखराबाट घोरेपानीको आकाश छोएपछि जहाजमा के हुन्छ, जहाज र यात्रुको अवस्था के छ , न पोखराको टावरले थाहा पाउँछ न त जोमसोमले । त्यसयता गन्तव्यसम्मको यात्रा पूर्णतः चालककै तजबिजीमा निर्भर हुन्छ ।

उड्डयन क्षेत्रका विज्ञ उक्त रुटलाई निकै डरलाग्दो मान्छन् । त्यसो त झन्डै चारवर्षे अवधिमा पोखरा–जोमसोम हवाई रुटमा तीन जहाज दुर्घटनामा परेका छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.