५ मिनेटको फरकमा दुई शक्तिशाली भूकम्पको धक्का....मानिसको भागाभाग....

पेरुमा ५ मिनेटको फरकमा आज दुई शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । सेन्ट्रल पेरुमा आज बिहान पाँच मिनेटको फरकमा ७.६ रेक्टर स्केलका भूकम्पका धक्का महसुस गरिएको अन्तराष्ट्रिय भूकम्प मापन केन्द्रहरुले जनाएका छन् । पहिलो भूकम्पको गहिराई ६३६ किमी र दोश्रो भूकम्पको गहिराई ६३१ किमी रहेको भूकम्प मापन केन्द्रहरुले जनाएका छन् । यी भूकम्पबाट भएको क्षतिको विवरण भने उपलब्ध छैन
source:tazakhabar
